उपचारका लागी सहयोगी हातहरु नामक संस्था सामाजिक हितको लागी खोलिएको मुनाफा रहित, जनहितकारी गैह् सरकारी संस्था हो । यस संस्थामा वरिष्ठ स्वास्थय विज्ञहरु, बुद्धिजीविहरु, कानुनविदहरु, विश्लेषकहरु, क्यान्सर सर्भाइभरहरु र समाजसेवीहरुको हातेमालोमा वि.स. २०७३ सालमा स्थापित भएको संस्था हो ।
यस संस्थाले विशेष गरी महिला तथा बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, वृद्धवृद्धाहरुको जीवनस्तरमा शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना तथा शिपमुलक तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गरी उनीहरुको जीवनशैलीमा परिवर्तनल्याई अन्धकारबाट उज्यालोको बाटो तर्फ डो¥याउने उद्देश्य लिएको छ ।
यस संस्थाले राजधानि भित्र रहेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ग्रामिण महिलाहरुलाई नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क क्यान्सर स्क्रिनिङ तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाको मुख्य ध्येय भनेको “ साहरा बिहिनहरुको लागी समर्पित” रहेको छ ।
अध्यक्ष, काठमाडौ
उपचारका लागी सहयोगी हातहरु नामक संस्था प्रसिद्ध समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठ द्धारा नेपालमा आर्थिक अवस्थाबाट कमजोर भएका ग्रामिण क्षेत्रका बालबालिका, महिला, अपाङ्गता, वृद्धवृदा लगायत अशाहय व्यक्तिहरुको जीवन स्तरमा सुधार ल्याउन विगत २० वर्ष देखि प्रयासरत हुनुहुन्छ । [विस्तृत]
sydney,australia
Ms. Mekh Kumari Kharel, 71yrs/F, resident of Tokha, Kathmandu is a diagnosed case of Left Breast Ca. Invasive Carcinoma, Grade III. The patient underwent surgery on 2nd Nov, 2017. Currently, the patient has completed 2nd cycle of Chemotherapy.
sydney,australia
Ms. Sumari Kumari, 36yrs/F, resident of Mahottari, Sundarpur is a diagnosed case of Ca. Left Breast, Post left MRM with LND, infiltrating carcinoma of no special type under adjuvant chemotherapy. The patient underwent surgery on 8th Dec, 2017 and is currently getting treatment under Dr. Sudip Shrestha. The patient has completed her 1st cycle of chemotherapy
sydney,australia
Ms. Pabitra Sunar, 57yrs/F, resident of Baglung-2, diagnosed case of Ca. Right Breast. The patient undergone surgery on 18th Dec, 2017. Currently, the patient is getting treatment under supervision of Dr. Sudip Shrestha and Dr. Kapendra Shekhar Amatya.
sydney,australia
Ms. Indra Maya Subedi, 65yrs/F, diagnosed case of Bhimeshwor, Dolakha is a diagnosed case of Ca. Rt. Breast, Ductal Carcinoma. The patient is planned for surgery.